Connect with us
Kapilvast Forest

लिभरपुल र एस्टन भिल्लाको जित

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं-इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाले शनिबार जित हात पारेका छन् । शुक्रबार १३ औं चरणका खेलमा लिभरपुल र एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक पाएका हुन् ।

घरेलु मैदानमा लिभरपुललले साउथह्याप्टनलाई ४–० ले पराजित गर्याे । लिभरपुरको जितमा डियगो जोटोले दुई तथा थिअगो अल्कान्तराले र भर्जिल भान डाईकले एक एक गोल गरे ।

अर्काे खेलमा स्टेफिन जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लगातार दोस्रो जित हात पार्ने क्रममा क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । अन्य खेलमा   न्युक्साललाई आर्सनलले २–० ले पराजित गर्दा नर्विच र उल्भ्सले गोलरहित बराबरी खेले ।

जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । आर्सनल २३ अंक सहित पाँचौं स्थानमा रहँदा  एस्टन भिल्ला १६ अंक सहित ११ औं स्थानमा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu