Connect with us
Kapilvast Forest

बार्सिलोना विजयी

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

एजेन्सी – स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा ३-१ गोलले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन खेलको ४८ औं मिनेटमा डी योंग, ८८ औं मिनेटमा मेम्फिस डिपाए र ९०+४ मिनेटमा पेनाल्टीमार्फत कोउटिन्होले गोल गरे ।

यता ७६ औं मिनेटमा सामुएल चुकुएजीले गरेको गोल भिललरियलका लागि सान्त्वना गोल रह्यो । सातौं स्थानमा रहेको बार्सिलोनाले १४ खेलबाट २३ अंक जोडेको छ । समान खेलबाट भिल्लारियल १६ अंकसहित १२ औं स्थानमा छ । ला लिगा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu