Connect with us
Kapilvast Forest

कांग्रेस कपिलवस्तुको चुनावमा १ हजार ७ सय ६५ मत खस्यो ,आजै नतिजा आउने

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तुको आज भएको निर्वाचनमा १ हजार ७ सय ६५ मत खसेको छ । ५५ मतदाता भोट दिनका लागि नआएको निर्वाचन आयोगले जनाएको छ ।   दुवै  पक्षका उम्मेद्वार जित आ(आफ्नो हुने दाबी भने गर्दै आएका छन् ।दुबै पक्षका मतदाता  उत्साहपूर्वक चुनावमा सहभागी भएका थिए ।

 

मतगणना आज राति ८ बजे देखी सुरु हुने निर्वाचन आयोगले जनाएको छ । २ वटा उप–सभापतिका लागि ५ जना, २ वटा सचिवका लागि ४ जना र २ सह–सचिवका लागि ५ जनाको उम्मेद्वारी परेको छ ।आइतबार रातिसम्म नतिजा आउने विश्वास लिइएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu