Connect with us
Kapilvast Forest

अध्यक्ष ओलीद्वारा पदाधिकारी र सदस्यहरुको नामावली बन्दसत्रमा पेश

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र सदस्यहरुको नामावली बन्दसत्रमा पेश गर्नु भएकाे छ । एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीले तयार गर्नुभएको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बन्दसत्रमा पेश गर्नुभएको जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu