Connect with us
Kapilvast Forest

ओलीले छाको १९ पदाधिकारीमा , भीम रावल र घनश्याम भुसाल अटाएनन्

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारी छनोट गर्नु भएको छ । सोमबार बिहान साढे ३ बजे ओलीले पदाधिकारीको नाम एमाले महाधिवेशनको बन्दसत्रमा बाचन गर्नु भएको हो ।

जसमा अध्यक्ष केपी ओली, वरिस्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ हुनुन्छ ।

त्यसैगरी महासचिवमा शंकर पोखरेल छानिनु भएको छ । उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल हुनुन्छ ।सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट हुनु भएको छ ।ओलीले छनोट गरेका पदाधिकारीलाई हलले पारित गरेको छ। यसअघि ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि सार्वजनिक गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu