Connect with us
Kapilvast Forest

रायमाझीद्धारा राप्रपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु -आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टिको एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका राप्रबिसं र युवकका पुर्बकेन्दिय अध्यक्ष ध्रुब बहादुर रायमाझीले केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

मिलनसार, प्रखर एवम् स्पष्ट व्यक्ति, युवाहरुका माँझ निकै लोकप्रिय रहेका नेता रायमाझीले आफुलाई अमुल्य मत दिएर आग्रह गर्नु भएको छ । राप्रपालाई बजबुद बनाउँदै जनताका माँझ लोकप्रिय पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

उहाँले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताउनु भयो । भोलि १५ गतेदेखि १७ गतेसम्म राप्रपाको महाधिवेशन काठमाण्डौमा हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu