Connect with us
Kapilvast Forest

घनश्याम भुसालद्वारा केन्द्रीय सदस्य पदमा शपथ ग्रहण

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिनु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिनु भएको हो ।

 

अध्यक्षका प्रत्यासी भीम रावलले भने केन्द्रीय सदस्य पद अस्वीकार गर्दै शपथ पनि लिनु भएन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu