Connect with us
Kapilvast Forest

अनेरास्ववियू सिद्धार्थ क्याम्पस कमिटी गठन ,अध्यक्षमा गिरी

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटी गठन गरिएको छ।अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटि कपिलवस्तुको एक भेलाले पशुपति गिरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

जसको उपाध्यक्षमा केशव खनाल, सचिवमा कोपिला गिरी ,सहसचिवमा सरस्वति पाण्डे ,प्रदिप पोख्रेल,दिपक कुमार ठाकुर र कोषाध्यक्षमा सरीता यादव र अन्य सदस्य पदमा चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज लेखनाथ खनालले विद्यार्थीहरुको हकहित र अधिकार सगैं समग्र देशलाई समृद्धतिर लैजाने पर्ने बताउनु भयो ।

अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज लेखनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य , जिल्ला सचिवालय सदस्य लगायतको अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu