Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी सदस्यमा भीम रावलकाे नाम परेन

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेकाे छ । भक्तपुरमा बसिरहेकाे बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे हाे ।

अध्यक्ष ओलीले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गर्नुभएकाे हाे ।

प्रस्ताव गरिएकाे स्थायी कमिटी सदस्यमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, प्रभु शाहलगायतकाे नाम छ । यसमा असन्तुष्ट पक्षका भीम रावलकाे नाम भने छैन ।स्थायी कमिटी सदस्यमा प्रस्ताव गरिएका नेताहरूकाे नाम यस्ताे छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu