Connect with us
Kapilvast Forest

उम्मेदवारको अन्तिम नामावली प्रकाशित (नामावलीसहित)

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं-नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

महाधिवेशनमा सभापतिमा पाँच जना , दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि छ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu