Connect with us
Kapilvast Forest

१५ सय मत गणना सकिँदा देउवाको ७ सय २१ र शेखरकाे ५ सय ६२

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-  नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा अहिलेसम्म १५ सय मत गणना भएकाे छ ।१५ सय मत गणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ७ सय २१ र डा. शेखर कोइरालाले ५ सय ६२ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै, प्रकाशमान सिंहले ११६ मत प्राप्त गर्दा विमलेन्द्र निधिले ८१ र कल्याण गुरुङले ४ मत मात्र प्राप्त गर्नुभएकाे छ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ सय ३४० मत चाहिन्छ ।नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu