Connect with us
Kapilvast Forest

अनेरास्ववियूको मोबाइल एप सार्वजनिक

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं-
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार मोबाइल एप सार्वजनिक गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिविधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो ।

मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारका सामाग्री, गतिविधि सबै एउटै एपमा राख्नुका साथै सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिने छ ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एप सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँ(गाउँ ठाउँ(ठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरेको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu