Connect with us
Kapilvast Forest

२ हजार ६ सय मत गन्दा देउवाकाे ९५८ र शेखरकाे ७२६

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार ६ सय मत गणना सकिएकाे छ । अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९ सय ५८ र डा. शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै, प्रकाशमान सिंहले १५३ मत प्राप्त गर्नुभएकाे छ भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ६ मत प्राप्त गर्नुभएकाे छ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ हजार ३४० मत चाहिन्छ ।

नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu