३२८२ मत गणनामा देउवालाई ४७.४१ प्रतिशत २०७८, २८ मंसिर मंगलवारमा प्रकाशित काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्। सम्बन्धित शीर्षकहरू: अर्को दोस्रो चरणमा मतदान हुने निश्चित, २०० मत गन्न बाँकी छुटाउनुभयो कि? आजबाट शुरु हुने प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश हुने Advertisement Advertisement Advertisement