Connect with us
Kapilvast Forest

अतिरिक्त १५ लाख मागेपछि काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं- काठमाडौं मेडिकल कलेजले तोकिएको भन्दा १५ लाख रुपैँया बढी शुल्क लिएको भन्दै पीडित विद्यार्थीले कलेजमा प्रदर्शन गरेका छन्।

 

उनीहरुले कलेजले अतिरिक्त शुल्क लिएको भन्दै प्रदर्शन गरेका हुन्। आयोगले कात्तिक २८ गते मेडिकल अध्ययनको शुल्क निर्धारण गरेको थियो। जसअनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu