Connect with us
Kapilvast Forest

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, दोस्रोमा विश्वप्रकाश

२०७८, १ पुष बिहीबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिनु भएको छ ।१०० मत गन्दा गगनले ७० मत पाउनु भके छ । अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उहाँले ३४ मत पाउनु भएको छ ।

प्रकाशशरण महतले ३१, प्रदीप पौडेल २७ र मीनेन्द्र रिजालले २१ मत पाउनु भको छ ।महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्नु भएको हो भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठ्नु भएको छ ।विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu