शिवराजमा खेल महोत्सव सुरु फोटो फिचर २०७८, १ पुष बिहीबारमा प्रकाशित कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ । सम्बन्धित शीर्षकहरू: अर्को सांसद केसीले भने “खेल सामाग्री नेपालमै उत्पादन गरौं” छुटाउनुभयो कि? चार क्रिकेटरलाई कारबाही ,सन्दीपलाई कप्तानको जिम्मेवारी Advertisement Advertisement Advertisement