Connect with us
Kapilvast Forest

सांसद केसीले भने “खेल सामाग्री नेपालमै उत्पादन गरौं”

२०७८, १ पुष बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी,
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी स्थानीय स्तरमा खेलकुद सामाग्री उत्पादन गर्नु पर्ने बताउनु भएको छ । खेलक्षेत्रको विकासका लागि स्थानीय स्तरमा खेलकुद सामाग्री उत्पादन गर्न सके रोजगारी सृजना हुने बताउनु भयो । कपिलवस्तुको शिवराज नगरपालिकाको खेल महोत्सवको उदघाटन समारोहमा बोल्दै केसीले खेलकुदलाई ब्यावसायिक्तसग जोड दिनुपर्ने बताउनु भयो । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।
शिक्षा स्वास्थ्य सँग जोडिएको खेल क्षेत्रले ठाउँ चिनाउने हुदा शिवराजलाई चिनाउन खेल महोत्सवले सहयोग पुग्ने सांसद केसीले बताउनुभयो ।

खेल महोत्सवलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले खेलाडीले नगर मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम उच्च राख्न बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu