Connect with us
Kapilvast Forest

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित 

२०७८, २ पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ ।शुक्रबार(आज) सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार किशोरसिंहले २५७६ मत पाउनुभएको हो भने देवराजले २५५९ मत पाउनुभयो। किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu