Connect with us
Kapilvast Forest

२९९३ मतगणना सकिँदा ३९ जनाले कटाए हजार मत, ४ जना रिङ आउट

२०७८, ४ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपाली काँग्रेसको खुलातर्फ २९९३ मतगणना सकिएको छ । जसअनुसार ३९ जना उम्मेदवारले १०० मत कटाउनु भएको छ । सर्वाधिक मत ल्याउनेमा शशांक कोइराला रहेका छन् भने उनले २४४२ मत पाउनु भएको छ । यस्तै ३९ औँ नम्बरमा मंगल थारुले १०२४ मत ल्याउनु भएको छ ।

 

प्राप्त मत परिणामअनुसार थारूसहित मनोजमणि आचार्य, वीरेन्द्र कुमार कनौडिया, केदार कार्की अन्तिम ३५ मा अटाउन संघर्ष गरिरहनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu