Connect with us
Kapilvast Forest

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली आज बङ्गलादेश जाँदै

२०७८, ५ पुष सोमबारमा प्रकाशित

 

काठमाडौँ – नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् ।बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो ।

नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् ।आइतबार युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu