Connect with us
Kapilvast Forest

युरोपा लिगबाट बाहिरियो टोटेनहम

२०७८, ६ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौँ – इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो ।

कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन पुगे पनि टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।जसकारण युईएफएले रेनसलाई विजेता घोषणा गरेपछि टोटेनहम युरोपा लिगबाट बाहिरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu