Connect with us
Kapilvast Forest

आर्सनल कारबाओ कपको सेमिफाइनलमा

२०७८, ७ पुष बुधबारमा प्रकाशित

 

काठमाडौँ – इंग्लिस कारबाओ कपमा आर्सनल सेमिफाइनलमा पुगेको छ ।गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनल सेमिफाइनल पुगेको हो ।

आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरे ।सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना गोल फर्काए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu