Connect with us
Kapilvast Forest

लेस्टर सिटी पराजित

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ ।इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो ।

यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ ।

दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ । लेस्टर २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu