Connect with us
Kapilvast Forest

बन्द सत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन वाचन

२०७८, १२ पुष सोमबारमा प्रकाशित

काठमाण्डौ -नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गर्नुभएको छ ।

आज सोमवार दिउँसो १२ बजे सुरु भएको बन्द सत्रको सुरुमा अध्यक्ष मण्डलको घोषणा भएको थियो । त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन थाल्नुभएको हो ।

प्रतिवेदन केही समयपछि प्रतिनिधिलाई वितरण गरिने माओवादीले जनाएको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रियामा आएपछि माओवादीले गरेका गल्ती, सुधार्नुपर्ने पक्ष र अबको बाटोबारे समेट्नुभएको छ ।

हिजो आइतवार उद्घाटन सत्रमा प्रचण्डले आफ्नो प्रतिवेदनमा माओवादी र अध्यक्ष स्वयम् कहाँ चुके र कसरी बाटो बिराए भनेर गम्भीर समीक्षा गरेको बताउनुभएको थियो । प्रतिनिधिलाई प्रतिवेदन वितरण गरे पनि समूह बनाएर छलफल थालिनेछ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu