Connect with us
Kapilvast Forest

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको फरक मत

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं-नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य राम कार्कीले प्रचण्डको दस्तावेजमाथि लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गर्नु भएको छ । कार्कीले आफ्नो फरक मत केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने प्रचण्डसँग मागसमेत गर्नु भएको छ ।

 

आठौं राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा कार्कीले आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाउनु भएको हो । लिखित प्रतिवेदन प्रचण्डलाई बुझाउँनु भएको छ ।

अध्यक्ष प्रचण्डले प्रतिवेदन बुझ्दै यसबारे पहिले आफूले अध्ययन गर्ने र त्यसपछि निर्णय लिने कार्कीलाई जवाफ दिनु भएको छ । जारी महाधिवेशनमा आफ्नो प्रतिवेदनलाई पनि प्रचण्डको प्रतिवेदनसँगै छलफलमा ल्याइनुपर्ने कार्कीको माग छ ।

स्रोतका अनुसार कार्कीले आफ्नो लिखित प्रतिवेदनमा अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा केही वैचारिक प्रश्नहरु उठाएउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu