Connect with us
Kapilvast Forest

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

 

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरूले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu