Connect with us
Kapilvast Forest

एसियन सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

काठमाडौं– एभीसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा हुने भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बङ्गलादेशमा हिजो बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप प्रतियाेगिता माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताको मिति तोकिएको छैन । माल्दिभ्सले यसअघि तेस्रो संस्करणको च्याम्पियनसिपको आयोजना गरेको थियो । जसमा नेपाली पुरुष भलिबल टोलीले कास्यपदक जितेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu