Connect with us
Kapilvast Forest

फिटकिरी र चिनीको रसलाई मह भनेर बेच्नेको बिगबिगी

२०७८, १७ पुष शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु– फिटकिरी र चिनीको रसलाई मह भनेर बेच्नेलाई मौरी पालक महासघं कपिलवस्तुले कार्वाही गरिएको छ ।
मौरी पालक महासघं कपिलवस्तुका अध्यक्ष नारायण पौडेल , जिल्ला सदस्य कृष्णलाल भारती, समाजसेवी रहिश शाह लगायतको टोलिले नक्कली मह बेच्ने राजेश नेटलाई फेला पारी मह नष्ट गरि आइन्दा त्यसो नगर्ने अनुरोध गरेको छ ।                                                                                     भारत सिद्धार्थनगर जिल्ला मोहनेका राजेशले फिट्किरी र चिनिको मह बेच्दै गर्दा चन्द्रौटामा फेला परेका थिए । राजेशको साथबाट ५ लिटर अबैध मह फेला परेको थियो । बरामद मह स्थानीयको रोहबरमा चन्द्रौटामा नष्ट गरिएको छ । पछिल्लो समय नक्कली मह बेच्नेको विगविगी रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu