Connect with us
Kapilvast Forest

प्रतिनिधि सभा बैठक स्थगित

२०७८, १८ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं-आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्रोतका अनुसार बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको दिएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ । हाल माओवादी केन्द्रको महाधिवेशनमा नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको छ ।आज दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन गर्ने तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu