Connect with us
Kapilvast Forest

बर्दियामा हात्ती मृत फेला

२०७८, २० पुष मंगलवारमा प्रकाशित

 

बर्दिया-बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत प्रबिन बिडारीले जानकारी दिनुभयो ।

अन्दाजी ३०-३२ वर्ष उमेरको हात्तीको मृत्युबारे पोस्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अधिकृत बिडारीले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu