Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट गोरू ओसारपसारको आरोपमा पाँचजना पक्राउ

२०७८, २१ पुष बुधबारमा प्रकाशित

pakrau fiture

 

 

कपिलवस्तु-अवैध रूपमा गोरु ओ‌सारपसार गरेको आरोप पाँचजनालाई प्रहरीले कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको दुईवटा ट्रक जाँच गर्ने क्रममा क्षमताभन्दा बढी गोरू राखेर ओसारपसार गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार ना६ख २०८१ नम्बरको ट्रकमा २४ वटा र ना६ख ४६३ नम्बरको ट्रकमा २६ वटा जिउँदो गोरु कोचाएर ढुवानी गरेको भन्दै पशुपंक्षी ओसारपसार क्रुर यातना सम्बन्धी कसुरमा नियन्त्रण गरिएको हो । पक्राउ पररेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu