Connect with us
Kapilvast Forest

माेबाइल र ल्यापटप चाेरी गर्ने चार जना काठमाण्डाैबाट पक्राउ

२०७८, २१ पुष बुधबारमा प्रकाशित

काठमाडौं – मोबाइल र ल्यापटप चोरी गर्ने चार जना आज मङ्गलवार काठमाण्डौबाट पक्राउ परेका छन् ।

काठमाण्डौ गोकर्णेश्वर नगरपालिकाका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाण्डौ मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भइ काठमाण्डौको गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले चोरी गरेका २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu