Connect with us
Kapilvast Forest

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं- कोभिड(१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 

सीसीएमसी प्रवक्ता सुनिता नेपालले नेपाल प्रेसलाई यस्तो जानकारी दिनु भएको हो । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उहाँले दिनु भयो ।

अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँले जनाउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu