Connect with us
Kapilvast Forest

प्रेस चौतारी चितवनको अध्यक्षमा पण्डित

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

चितवन – प्रेस चौतारी नेपाल चितवनको अध्यक्षमा सुवास पण्डित सर्वसम्मत चयन हुनु भएको छ ।पण्डितको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भुषाल चयन हुनु भएको छ ।यस्तै सहसचिवमा ध्रुवराज खनाल, समावेशीतर्फ रविना पौडेल, कोषाध्यक्षमा बद्री अर्याल चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा श्रमिका दवाडी, राजु अधिकारी, सविना लामिछाने, गीता दराइ, रामेश्वर रिजाल, लक्ष्मी ढकाल रेजिना, विनय आचार्य, सुनिल गौतम, मिरा रानाभाट, हिरालाल आचार्य र निरुता विक चयन हुनु भएको छ ।

३ वर्षे कार्याकालका लागि नेतृत्व चयन गरिएको हो । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको सातौ जिल्ला अधिवेशनको आजै उद्घाटन गर्नु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu