Connect with us
Kapilvast Forest

शिवराजमा आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

२०७८, २५ पुष आईतवारमा प्रकाशित

file death

कपिलवस्तु -कपिलबस्तु, शिबराज न.पा.५ नौडिहवामा आगो ताप्नेक्रममा जलेर एक जना बृद्धको मृत्यु भएको छ । गत पुस १४ गते आफनो घरमा आगो ताप्नेक्रममा जलेर गंभीर घाईते भएकी ७५ बर्षिया कलिमाया सुनारको भैरहवा मेडीकल कलेजमा उपचारकोक्रमा मृत्यु भएको हो । प्रहरी अनुसार घाईते सुनारको १० दिन सम्म मेडीकल कलेमजा उपचार पछि पुस २४ गते राति मृत्यु भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu