Connect with us
Kapilvast Forest

कटुवा पेस्तोलसहित युवक पक्राउ

२०७८, २६ पुष सोमबारमा प्रकाशित

parau

दाङ-बाँकेमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का २६ वर्षीय पंकज कुर्मी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई वडा नं. २० मनिकापुरबाट कुर्मी पक्राउ परेका हुन्।घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu