Connect with us
Kapilvast Forest

मेला-महोत्सव गर्न रोक, आजदेखि २५ जनाभन्दा बढी भेला हुन नपाइने

२०७८, २६ पुष सोमबारमा प्रकाशित

चितवन-जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले चितवनमा सोमबारदेखि सुरू हुन लागेको रत्ननगर महोत्सवमा रोक लगाएको छ।कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रत्ननगर महोत्सवलाई स्थगित गर्न निर्देशन दिइएको हो।शनिबारदेखि सुरू भएको चितवन महोत्सवलाई भने बन्द गर्न दुई दिनको समय दिइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu