Connect with us
Kapilvast Forest

पृथ्वी जयन्तीको अवसरमा शिवराजमा कार्यक्रम हुने

२०७८, २६ पुष सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-नेपाल एकीकरणको नेतृत्व गरेका पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ मा विभिन्न कार्यक्रम हुने भएको छ ।

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस को अवसरमा भोलि( मंगलबार) राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्विनी प्रदेश कार्य समितिले विभिन्न कार्यक्रम गर्ने तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्विनी प्रदेश सदस्य सइद अहमद शाहले जानकारी दिनु भयो ।

शाहका अनुसार भोलि हुने समारोहमा चियापान ,दिपप्रज्वलन ,पार्टी प्रवेश लगायतका कार्यक्रम रहेको बताउनु भयो ।दिवसको अवसरमा गोरखाको गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu