Connect with us
Kapilvast Forest

बुटवलस्थित प्लान बी. डिस्कोमा भीषण आगलागी

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

aago

काठमाडौँ- बुटवलस्थित प्लान बी. डिस्कोमा भीषण आगलागी भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका– ९, मिलनचोकस्थित सो डिस्को भोलि शनिबार औपचारिक रुपमा सुरु हुन लागेको थियो। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। अहिले सो डिस्कोमा लागेको आगो निभाउने प्रयास भइरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu