Connect with us
Kapilvast Forest

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

बुटवल- रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहन खांणले बताए ।तीव्र गतिको ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि करिब २ सय मिटरसम्म घिसार्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu