Connect with us
Kapilvast Forest

युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

२०७८, १ माघ शनिबारमा प्रकाशित

rap

 

काठमाडौं  -२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारबाट एक युवक पक्राउ परेका छन् ।

 

युवतीमाथि करणी गरेको आरोपमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोली श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu