Connect with us
Kapilvast Forest

नेपालका ३७ ओटा भाषा लोप हुने अवस्थामा

२०७८, २ माघ आईतवारमा प्रकाशित

काठमाडौँ -नेपालबाट झण्डै ३७ ओटा भाषा लोप हुने अवस्थामा पुगेका छन् ।भाषा आयोगका अनुसार १ हजारभन्दा कम वक्ताहरू रहेका भाषाहरू लोपुन्मुख भाषामा सूचिकृत हुने व्यवस्था छ ।

जसअनुसार ३७ ओटा भाषाहरूको वक्ता १ हजारभन्दा कम रहेको र ती लोपोन्मुख अवस्थामा पुगेकोक आयोगले जनाएको छ ।तीमध्ये ५ ओटा भाषाहरूको संरक्षणका लागि मात्रै भाषा आयोगले कक्षा सञ्चालन गरिरहेको आयोगका प्रवक्ता गेहनाथ गौतमले  बताउनुभयो ।

आयोगका अनुसार नेपालमा १० हजारभन्दा कम वक्ता भएका भाषाहरू पनि ३७ ओटा रहेका छन् भने १० हजारदेखि १ लाख भन्दा कम वक्ता रहेका भाषाहरू ३० ओटा रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu