Connect with us
Kapilvast Forest

तोरीबारीमा मनोरम दृष्यमा तस्वीर लिन पुगेका आन्तरिक पर्यटकको भीड

२०७८, ५ माघ बुधबारमा प्रकाशित

तस्वीर : कमल खत्री/रासस

बेनी- म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गरिएको तोरीखेतीको मनोरम दृष्यमा तस्वीर लिन पुगेका आन्तरिक पर्यटक । कालोपत्रे गरिएको सडकको दायाँ र बायाँतर्फको फाँटमा गरिएको तोरीखेतीको पहेँलपुर दृष्यमा रमाउन दिनहुँ आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu