Connect with us
Kapilvast Forest

बार्सिलोनाको संघर्षपूर्ण जित

२०७८, १० माघ सोमबारमा प्रकाशित

एजेन्सी – स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो । खेलको ८७ औं मिनेटमा फ्रेंकी डी योंगले बार्सिलोनालाई जित दिलाउन निर्णायक गोल गरे ।

जितसँगै २१ खेलबाट ३५ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा छ । अलाभेस २२ खेलबाट १७ अंकसहित १९ औं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu