Connect with us
Kapilvast Forest

सीता दाहाल अस्पतालबाट डिस्चार्ज

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

 

 

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखापरेपछि गत शुक्रबार अस्पताल भर्ना भएकी दाहाललाई मंगलबार डिस्चार्ज गरिएको उहाँको उपचारमा संलग्न चिकित्सक डा। बाबुराम पोखरेलले जानकारी दिनु भयो ।

 

दाहाल आईसीयूमा हुनुन्थ्यो । दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले घर जाने सल्लाह दिइएको डा।पोखरेलले बताउनु भयो । यद्यपि, कोभिडको असर कम भएलगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको पनि उहाँले बताउनु भयो ।

सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट लामो समयदेखि पीडित हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu