Connect with us
Kapilvast Forest

वन मुद्दामा फरार रहेका प्रतिवादी मकवानपुरबाट पक्राउ

२०७८, १७ माघ सोमबारमा प्रकाशित

  पर्सा- प्रहरीले वन मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१५ बस्‍ने ४७ वर्षीय कर्णबहादुर वाइवा रहेका छन् ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu