Connect with us
Kapilvast Forest

खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर नियुक्त

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

काठमाडौं – सरकारले खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा। डा।शिलु मानन्धरलाई नियुक्त गरेको छ । सोमबार बसेको नियमित मन्त्रपरिषद् बैठकले शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले सिफारिश गरेको तीन जनामध्ये मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

समितिले मानन्धरसहित मनप्रसाद वाग्ने र ईन्द्र कार्कीको नाम सिफारिस पनि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनु भयो । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति प्राप्त गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu