Connect with us
Kapilvast Forest

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं-संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।उहाँलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनु भयो ।

उहाँको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।उहाँको छातीमा निमोनिया देखिएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu