Connect with us
Kapilvast Forest

बलम्बुमा किशोरको शव फेला

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

death

काठमाडौं-काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ बर्षीय अनिश रावतको शव भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुवँरले जानकारी दिनु भयो ।

 

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । अनिश लागूऔषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हत्या आशंकामा अनुसन्धान गरिरहेका छौं’ एसएसपी कुवँरले भन्नु भयो । घटनास्थलमा फरेन्सिक चिकित्सकको टोली बोलाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu